एआरएनए कोरियाले डलर खाता र लगानी बारे अन्तरक्रिया गर्दै

सियोल । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरियाको आयोजनामा डलर खाता, लगानी र क्रिप्टोकरेन्सी लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । एनसिसी कोरियाले ‘नेपालमा सुरक्षीत लगानीको अवस्था र सम्भावना, डलर खाता र वैधानीक रेमिट्यान्सको महत्व, क्रिप्टोकरेन्सीमा लगानी र देशको अर्थतन्त्रमा पार्ने प्रभाव’ लगायतका विषयमा अन्तरक्रिर्या गर्न लागेको हो । कार्यक्रममा अर्थ … Continue reading एआरएनए कोरियाले डलर खाता र लगानी बारे अन्तरक्रिया गर्दै